images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मुल्यमा लगातार नयाँ किर्तिमान ,...

सुनचाँदीको मुल्यमा लगातार नयाँ किर्तिमान , बनायो अर्को नयाँ रेकर्ड

सुनचाँदीको मुल्यमा लगातार नयाँ किर्तिमान , बनायो अर्को नयाँ रेकर्ड

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।

    यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो  ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend