images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • विपद्का कारण मुख्य राजमार्ग अवरोध सतर्कता...

विपद्का कारण मुख्य राजमार्ग अवरोध सतर्कता अपनाउन आग्रह

विपद्का कारण मुख्य राजमार्ग अवरोध सतर्कता अपनाउन आग्रह

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • काठमाडौँ, २६ वैशाख । देशका विभिन्न स्थानमा वर्षा, पहिरो तथा अन्य विपद्का घटनाका कारण केही मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

    images
    images

    सम्बन्धित निकायका अनुसार सडक खुलाउने प्रयास जारी रहेको छ भने यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

    सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन यात्रुहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी तथा सडक विभागको सूचनालाई नियमित रूपमा ध्यान दिन अनुरोध गरिएको छ।

    images
    images

    विपद्का कारण सडक अवरोध हुँदा यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend