images

२०८३ आश्विन १८ गते

images
images
images

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन् । कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो । 

    images
    images

    खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend