images

२०८३ आश्विन १७ गते

images
images
images

मुख्यमन्त्री आचार्यद्वारा बुद्धजयन्तीको शुभकामना

मुख्यमन्त्री आचार्यद्वारा बुद्धजयन्तीको शुभकामना

images
images
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • लुम्बिनी, १८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न आह्वान गरेका छन् ।

    images
    images

    उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमो गौतमबुद्धका उपदेशलाई आत्मसात् गर्नसके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री आचार्यले विश्वशान्तिका प्रतीक भगवान् बुद्धको जन्मस्थल लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको उल्लेख गर्दै सन्देशमा यसको संरक्षण र विकासमा लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend