images

२०८३ आश्विन १७ गते

images
images
images

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ । 

    images
    images

    स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी उनका स्वकीय सचिव तारा राईले जानकारी दिएका छन । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend