images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • उपसभामुख रुवी कुमारी सुगर घटेपछि अस्पताल...

उपसभामुख रुवी कुमारी सुगर घटेपछि अस्पताल भर्ना

उपसभामुख रुवी कुमारी सुगर घटेपछि अस्पताल भर्ना

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन्। सुगरको मात्रा अचानक घटेपछि उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो।

    images
    images

    श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुखको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल अस्पताल लगिएको हो। हाल उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ।

    उपसभामुख बिरामी भएपछि उनी आफ्नो पार्टीको विपक्षी दलको बैठकमा सहभागी हुन नसकेको सांसद राईले बताएका छन्। उनका अनुसार उपसभामुखको स्वास्थ्य सुधारपछि मात्र नियमित राजनीतिक गतिविधिमा फर्किने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend