images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • बलेफी हाइड्रोलाई हकप्रद निष्कासन गर्न धितोपत्र...

बलेफी हाइड्रोलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति,बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

बलेफी हाइड्रोलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति,बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।

    images
    images

    बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो। 

    कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न  दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend