images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • सिडिबि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के...

सिडिबि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के के छन् एजेण्डा?

सिडिबि हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के के छन् एजेण्डा?

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं ।  सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेलाई कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे सभा बोलाएको छ। 

    images
    images

    कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

    यस बाहेक सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको छ । अर्थात कात्तिक ११ गतेसम्म कायम से सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend