images

२०८३ कार्तिक ४ गते

images
images
images

प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसन अवधिमा ०.७९ अंकले बढेर नेप्से २६९८.७० को विन्दुमा पुग्यो ।

    images
    images

    उक्त अवधिमा २२ लाख ५० हजार ४४८ रुपैयाँ बराबरको ४ हजार ८७७ कित्ता शेयर किनबेच भएको छ ।

    जसमा १६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै चारवटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।सेसनभर ३६ वटा कम्पनीको शेयर ७३ पटक किनबेच भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend