images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज निष्क्रिय, पुनः...

पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज निष्क्रिय, पुनः सक्रिय गर्ने प्रयास जारी

पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज निष्क्रिय, पुनः सक्रिय गर्ने प्रयास जारी

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्क्रिय भएको छ ।

    images
    images

    Kakadvitta naaka.jpg

    उनको सचिवालयका अनुसार फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि हाल पेज पुनः सक्रिय (रिकभर) गर्ने प्रयास भइरहेको छ ।

    images
    images

    सचिवालयले पेज अचानक निष्क्रिय भएपछि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    पेज किन र कसरी निष्क्रिय भयो भन्नेबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend