images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसनमा १२ अंकले घट्यो...

प्री ओपन सेसनमा १२ अंकले घट्यो नेप्से

प्री ओपन सेसनमा १२ अंकले घट्यो नेप्से

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १२ अंकले घटेर बन्द भएको छ। नेप्से १२.०१ अंकले घटेर २७३३.३५ विन्दुमा पुगेको छ। यस्तै यो समयमा सेन्सेटिभ इण्डेक्स २.३१ अंकले घट्यो।

    images
    images

    यसदिन प्री ओन सेसनमा ८८ स्टक्सको  १७ हजार ३६७ कित्ता सेयर ६३ लाख ७० हजार ३८७ रुपैयाँमा खरिदबिक्री भए।  जसमध्ये १६ स्टक्सको मूल्य बढ्यो भने ५९ स्टक्सको मूल्य घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend