images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुन्छ...

सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुन्छ ?

सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार हुन्छ ?

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । 

    images
    images

    हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend