images

२०८३ आश्विन १८ गते

images
images
images

सुनचाँदीको मूल्यमा गिरावट,आज कतिले घट्यो?

सुनचाँदीको मूल्यमा गिरावट,आज कतिले घट्यो?

images
images
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

    images
    images

    महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर पाँच हजार १९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend