images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २.४७ अंकको वृद्धि, ७ अर्बको...

नेप्सेमा २.४७ अंकको वृद्धि, ७ अर्बको कारोबार

नेप्सेमा २.४७ अंकको वृद्धि, ७ अर्बको कारोबार

images
images
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर दुई हजार ७ सय ४५ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।           

    images
    images

    नेप्सेमा ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८९ वटाको बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।​​​​​​

    अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ भने कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३३ करोड १३ लाख बराबरको कारोबार भएको छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend