images

२०८३ आश्विन २६ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

images
images
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौंः नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend