images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको...

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३।२२ अंकले बढेर २७४२।८८ विन्दुमा बन्द भएको छ ।

    images
    images

    आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मुल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images

    त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend