images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौंः बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसूचक ५.१२ अंकले बढेर २७०४.७९ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ४१ वटा स्क्रिप्सको ४ हजार ३९१ कित्ता सेयर २३ लाख ४१ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१ अंकले बढ्दा ३ अर्ब माथिको सेयर कारोबार भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend