images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान युद्ध सुरु भएयता १३ हजारभन्दा...

इरान युद्ध सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण

इरान युद्ध सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • वासिंगटन डीसी । इरानविरुद्धको सैन्य अभियान सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अपरेशन एपिक फ्युरी  अन्तर्गत उक्त कारबाही गरिएको जानकारी अमेरिकी मध्य कमाण्ड (सेन्टकम)ले दिएको हो । यसका अनुसार, आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का मुख्यालय, वायु प्रतिरक्षा प्रणाली, ब्यालिस्टिक मिसाइल साइटहरू, साथै इरानी नौसेनाका जहाज र पनडुब्बीहरूलाई निशाना बनाइएको छ ।

    images
    images

    अमेरिकी सेनाले हालसम्म १५५ भन्दा बढी इरानी जलयानहरू क्षतिग्रस्त वा नष्ट गरिएको पनि दाबी गरेको छ । यसैबीच, मानव अधिकारकर्मी समाचार एजेन्सीका अनुसार अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि इरानमा ३ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ, जसमा कम्तीमा १ हजा। ६६५ जना सर्वसाधारण नागरिक रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend