images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरानको ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको...

इरानको ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको नेतान्याहुको दाबी

इरानको ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको नेतान्याहुको दाबी

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • तेल अभिभ । इजरायलले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गरेका छन् । उनको आधिकारिक सामाजिक सञ्जाल पोस्टमा इजरायलले क्रमिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को आर्थिक स्रोत नष्ट गरिरहेको भनिएको छ ।

    images
    images

    यसैबिच, इजरायली रक्षा बल (आईडीएफ)ले छुट्टै वक्तव्य जारी गर्दै इरानका दुई ठुला पेट्रोकेमिकल कम्प्लेक्समा आक्रमण गरिएको र त्यसले इरानको ८५ प्रतिशतभन्दा बढी पेट्रोकेमिकल निर्यात क्षमतामा असर पारेको जनाएको छ ।आईडीएफका अनुसार असलुयेहलस्थित एक स्थललाई इरानी मिसाइल उद्योगका लागि ‘महत्त्वपूर्ण कम्पोनेन्ट’ उत्पादन गर्ने केन्द्रको रूपमा प्रयोग गरिँदै आएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend