images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।

    images
    images

    आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend