images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो...

प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढ्यो

images
images
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौंः दशैंपछिको पहिलो कारोबार दिन मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०९ अंकले घटेर २६६८.०८ विन्दुमा झरेको छ। 

    images
    images

    यसदिन प्री ओपन सेसनमा २३ स्टक्सको १ हजार ३१२ कित्ता सेयर ६ लाख ५८ हजार २०८ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये ७ स्टक्सको मूल्य बढेको छ भने १५ स्टक्सको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend