images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी...

नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी

नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • तेहरान । अमेरिका र इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण दोहोर्‍याए अझ धेरै विनाशकारी प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ ।सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङमा प्रकाशित वक्तव्यमा इरानको उच्च सैन्य कमान्ड खतम अल–अबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भनेका छन्, ‘यदि नागरिक लक्ष्यहरूमा आक्रमण दोहोरिन्छ भने, हाम्रो आगामी आक्रामक तथा प्रतिकारात्मक कारबाही झन् व्यापक र विनाशकारी हुनेछ ।’ 

    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म इरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन नगरे विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने धम्की दिएको समयमा यो प्रतिक्रिया आएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend