images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ- नेपाली बजारमा सोमबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला  ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend