images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • बहराइनको पेट्रोकेमिकल प्लान्टमा ड्रोन आक्रमण, आगो...

बहराइनको पेट्रोकेमिकल प्लान्टमा ड्रोन आक्रमण, आगो नियन्त्रणमा

बहराइनको पेट्रोकेमिकल प्लान्टमा ड्रोन आक्रमण, आगो नियन्त्रणमा

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • मानामा । बहराइनस्थित एक पेट्रोकेमिकल उद्योगमा इरानी ड्रोन आक्रमण हुँदा आगलागी भएको छ । आगलागीलाई पछि नियन्त्रणमा लिइएको बताइएको छ । गल्फ पेट्रोकेमिकल इन्डस्ट्रीज कम्पनीले आफ्ना केही सञ्चालन इकाईहरूमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । उक्त आक्रमणपछि ती संरचनाहरूमा आगो लागेको थियो ।

    images
    images

     बहराइन न्यूज एजेन्सीका अनुसार आगो नियन्त्रणमा ल्याएर पूर्ण रूपमा निभाइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । हाल विशेषज्ञ टोलीहरूले क्षतिको विस्तृत मूल्याङ्कन तथा विवरण संकलन गर्ने काम गरिरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend