images

२०८३ आश्विन १८ गते

images
images
images

सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ किनबेच?

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २२) सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन (चैत २०) मा पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ । अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend