images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ट्रम्पको धम्की इरानसँग सम्झौताका लागि ४८...

ट्रम्पको धम्की इरानसँग सम्झौताका लागि ४८ घण्टा मात्र बाँकी

ट्रम्पको धम्की इरानसँग सम्झौताका लागि ४८ घण्टा मात्र बाँकी

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन्।

    images
    images

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, “सम्झ—मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिनको समय दिएको थिएँ। त्यो समय सकिँदै छ।”

    उनले अब निर्धारित समयभित्र माग पूरा नभए “नराम्रो अवस्था” आउन सक्ने संकेत गरेका छन्।

    images
    images

    यसअघि, मार्च २७ मा ट्रम्पले इरानका पावर प्लान्टहरूमा सम्भावित आक्रमण १० दिनका लागि स्थगित गरिएको घोषणा गरेका थिए। उक्त समयसीमाभित्र कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको जनाइएको थियो।

    तर पछिल्लो अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध फेरि तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend