काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।
समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, लोकल सानो गोलभेडा ८५, सानो गोलभेडा ९टनेल० ९५, भारतीय सानो गोलभेडा ९० रुपैयाँ निर्धारण गरिएको छ ।




.gif)



