images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • ‘दराज ४.४ नव वर्ष उत्सव’ योजना...

‘दराज ४.४ नव वर्ष उत्सव’ योजना सार्वजनिक, दैनिक आवश्यकताका सामग्रीमा ठूलो बचत

‘दराज ४.४ नव वर्ष उत्सव’ योजना सार्वजनिक, दैनिक आवश्यकताका सामग्रीमा ठूलो बचत

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ । दराज नेपालले ‘दराज ४.४ नव वर्ष उत्सव’ योजना सार्वजनिक गरेको छ ।  दैनिक जीवनलाई सजिलो, सहज र अझ रमाइलो बनाउने सोचका साथ यो विशेष अफरहरु ल्याइएको कम्पनीको भनाइ छ ।  यी अफरहरु फिटनेस सामग्रीदेखि घर सजावट, उपभोग्य र उपयोगी वस्तुमा लागु हुने छ भने अफर  अप्रिल ३को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुने छ । 

    images
    images

    १. मसलब्लेज क्रियाटिन मानोहाइड्रेट ३२० ग्राम

     

    1
     
    यो शक्तिशाली सप्लिमेन्टसँगै आफ्नो वर्कआउटलाई नयाँ स्तरमा पुर्याउन सकिने कम्पनीको छ ।  शुद्ध माइक्रोनाइज्ड क्रियाटिनले शक्ति, सहनशीलता र मांसपेशी विकासमा सहयोग गर्नुका साथै यसमा रहेको छिटो अवशोषित हुने फर्मुलाले उत्कृष्ट परिणाम प्रदान गर्ने कम्पनीको भनाइ छ ।  बजार मूल्य रु. ३,२०० निर्धारण गरिएको यो क्रियाटिन, दराज ४.४को अवधिभर मात्र रु. २,२९९ मा उपलब्ध गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend