images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सुख्खा पहिरोले खस्दा अवरुद्ध अरनिको राजमार्ग...

सुख्खा पहिरोले खस्दा अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

सुख्खा पहिरोले खस्दा अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

images
images
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गए राति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । 

    images
    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ । राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend