images

२०८३ आश्विन १६ गते

images
images
images

दसैँ बिदामा खुल्ने आयल निगमका डिपोहरू,तालिका सहित

दसैँ बिदामा खुल्ने आयल निगमका डिपोहरू,तालिका सहित

images
images
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • काठमाडौँ । दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन् । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको हो ।

    images
    images

    यस अनुसार थानकोट र धनगढी डिपो ३ दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । दाङको इन्धन डिपो १ दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।

    निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ । 

    images
    images

    noc depo opening schedule_page-0001

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend