images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति...

आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

images
images
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको थियो ।  चाँदीको मूल्य आज १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend