images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.५ अंक घट्यो...

प्रि ओपन सेसनमा १.५ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा १.५ अंक घट्यो नेप्से

images
images
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक  १.५अंक घटेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर २६६१.७९ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक घटेको छ।

    बुधबार प्रि ओपन सेसनमा २६ स्टकको ४९ पटकको कारोबारमा २५ लाख ३९ हजार ७९३ रुपैयाँ ३० पैसा बराबरको ५ हजार ५४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend