images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा  ३ अंकले बढ्यो...

प्रि ओपन सेसनमा  ३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा  ३ अंकले बढ्यो नेप्से

images
images
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँ, २१ असोजः प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ ।

    images
    images


    उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।


    सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend