images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
अर्थ समाचार
सोमवार, आश्विन २१ २०८१
अर्थ समाचार
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ ।

    आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० मा निर्धारण भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend