images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • संसारभर रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन...

संसारभर रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन अमेरिकाको आग्रह

संसारभर रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन अमेरिकाको आग्रह

images
images
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ । अमेरिकाले संसारभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ । पश्चिम एसियामा जारी तनावका बिच अमेरिकाले सावधानी अपनाउन आफ्ना नागरिकलाई अपिल गरेको हो ।अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल एक्समार्फत खासगरी पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

    images
    images

    विभागले भनेको छ : ‘समय समयमा एयर स्पेस हुँदा यात्रामा अवरोध आउन सक्छ । मध्यपूर्व बाहिरका कुटनीतिक नियोगहरु प्नि निशनामा परिरहेका छन् । त्यसैले इरानले विदेशमा रहेका अमेरिकी नागरिकहरुमाथि निशाना बनाउन सक्छ ।’  पछिल्ला दिन अमेरिका–इजरायल र इरानबिच पश्चिम एसियामा तनाव चर्किएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend