काठमाडौं, चैत ७ । अर्थसमाचार संवाददाता । Prometric र CELPIP सम्बन्धित विशेष कार्यक्रम काठमाडौंमा आयोजना हुने भएको छ।
उक्त कार्यक्रम भोलि अर्थात् चैत ७ गते (March 21, 2026) दिउँसो 4 बजे Hotel Yak & Yeti को दरबार हलमा सञ्चालन गरिनेछ।
कार्यक्रममा CELPIP परीक्षा प्रणाली, दर्ता प्रक्रिया, तयारी विधि तथा विदेश अध्ययन वा आप्रवासनका लागि आवश्यक अंग्रेजी दक्षता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ। विशेषगरी Canada जान इच्छुक विद्यार्थी तथा पेशाकर्मीहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो।
यस कार्यक्रममा सहभागीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।




.gif)





