images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • ५६ अङ्कले बढ्यो शेयर बजार, ६...

५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्ब भन्दा बढिको कारोबार

५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्ब भन्दा बढिको कारोबार

images
images
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको छ ।

    images
    images

    यस दिन बजारमा १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा  ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । 

    अघिल्लो साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक २६.०७ अङ्कले घटेर २५९७.४९ को विन्दुमा अडिएको थियो । 

    images
    images

    आइतबार न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend