images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • दशैँ–तिहारको मुखैमा सुनको मूल्य घट्यो, प्रतितोला...

दशैँ–तिहारको मुखैमा सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

दशैँ–तिहारको मुखैमा सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

images
images
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं  । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend