images

२०८३ कार्तिक ५ गते

images
images
images

सूर्योदय वोमीको बोनस सेयर सूचीकृत

सूर्योदय वोमीको बोनस सेयर सूचीकृत

images
images
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ८२ हजार १०८.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    संस्थाले सेयरधनीलाई वितरण गरेको १४.००६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend