images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुन र चाँदी दुवैको मूल्य घट्यो,...

सुन र चाँदी दुवैको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुन र चाँदी दुवैको मूल्य घट्यो, आज कतिमा कारोबार ?

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ । सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो । 

    images
    images

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend