images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन ...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको एक लाख ६० हजार ९ सय , चाँदी कति?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको एक लाख ६० हजार ९ सय , चाँदी कति?

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    images
    images

    आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend