images

२०८३ आश्विन १९ गते

images
images
images

धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान

धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान

images
images
बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • महेन्द्रनगर (धनुषा), २१ फागुन । धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिए। सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता थिए । 

    images
    images

    सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । नेपाली सेनाद्वारा निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको जनाइएको छ । 

    सर्वदलीय सहमति गरी आजैदेखि मतगणना सुरु गर्ने तयारी भएको जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend