images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • तोलामा आठ सयले बढ्यो सुनको मूल्य,...

तोलामा आठ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा आठ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।मंगलबारको तुलनामा बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images

    महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँ थियो।

    यस्तै चाँदीको मूल्य पनि घटेर बुधबार तोलाको एक हजार नौ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार नौ सय ४५ रुपैयाँ थियो।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने गरेकाले पछिल्ला केही दिनमा सुनको कीर्तिमान कायम गरिरहेको महासंघले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend