images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आज २१.६२ अंकले बढ्यो नेप्से, कारोबार...

आज २१.६२ अंकले बढ्यो नेप्से, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित

आज २१.६२ अंकले बढ्यो नेप्से, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भएको छ । आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एसवाई प्यालनको सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युत्को १६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक १०  प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबीआई बैंकका लगानीकर्ताले आज सर्वाधिक ३.५८ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend