images

२०८३ आश्विन १९ गते

images
images
images

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्।उक्त सेयर खरीदका लागि कम्पनीले संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि दिएको छ। सेयर खरीद गर्न चाहने सेयरधनीले आफूले किन्न चाहेको सेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ।

    images
    images

    सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक सेयर खरीदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend