images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • शिवम् सिमेन्टको बोनस सेयर डिम्याट खातामा...

शिवम् सिमेन्टको बोनस सेयर डिम्याट खातामा जम्मा

शिवम् सिमेन्टको बोनस सेयर डिम्याट खातामा जम्मा

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- शिवम् सिमेन्टस् लिमिटेडको मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।कम्पनीको दशौं वार्षिक साधारणसभाले मंसिर १० गतेसम्म कायम सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र २.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

    images
    images

    पारित बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा फागुन ५ गते सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ। नेप्सेमा सूचीकृत भएपछि कम्पनीले सोही दिनबाटै बोनस सेयर सेयरधनीको डिम्याट खातामा पठाउन सुरू गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend