images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.३० अंकले घट्यो...

प्रि ओपन सेसनमा २.३० अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २.३० अंकले घट्यो नेप्से

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंक घटेर २६१४.६६विन्दुमा झरेको छ।यस सेसनमा ५ लाख ७४ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४० कम्पनीको १ हजार १५० कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend