images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने...

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं- मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend