images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आज सामान्य अंकले बढ्यो नेप्से, ५...

आज सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडमा झर्‍यो कारोबार

आज सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडमा झर्‍यो कारोबार

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज अंखु खोला जलविद्युतको सर्वाधिक ३६ करोड २ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा रिडी पावरको ३२ करोड १९ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यालनको २८ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले कमाएका छन् । एनआइवीएल समृद्धि फन्ड-२ का लगानीकर्ताले आज सर्वाधिक ४.८१ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend