images

२०८३ आश्विन १९ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं- सोमबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend